एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । सोमवार नेकपा एसले मुख्यमन्त्री शालिकरामलाई विश्वासको मत दिने निर्ण गरेको हो । एकीकृत समाजवादी बागमती प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताए । यसभन्दा अघि भने नेकपा एसले बागमतीमा विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको थियो…