राष्ट्रियसभा बैठक १ हप्तापछि बस्ने गरी स्थगित

काठमाण्डु – राष्ट्रियसभा बैठक १ हप्तापछि बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अर्को बैठक चैत १५ गते दिउँसो १ः१५ बजे बस्नेछ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । राष्ट्रिय सभाले अनुमगन तथा मूल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन…