काठमाण्डु – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ सांसदलाई गरेको कारवाही उच्च अदालत पाटनले बदर गरेको छ । न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले कारवाही बदर गरेको छ । निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको कसूरमा आयोगले १५ हजार जरिवाना तोकेको थियो । आयोगविरुद्ध रास्वपा सांसद सोविता गौतम, शिशिर खनाल,…