बिरगञ्ज - झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । वीरगंज महानगरपालिका ३ मा जन्मस्थान देखाएर धनुषाको हरिने गाउँपालिका ३ को स्थायी वासिन्दा भन्दै नागरिकता लिन सफल सैफ अली ठकुराई उर्फ अलीराजा चौहान र मुराद अली ठकुराई उर्फ मुराद अली चौहान…