चार पार्टीका प्रमुुखले मुलुकलाई बन्धक बनाएः सिके राउत

काठमाण्डु- चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा. सिके राउतले बताएका छन्। नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राउतले यस्तो बताएका छन् । उनले भने,´ नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माअोवादी तथा एकीकत समाजवादीका मुख्य ब्यक्तिलेमुलुकमा जे गर्छ त्यही हुन्छ अन्य कसैले केही गर्न सक्दैन ।' खास…