काठमाण्डु – नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनित ६ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आज मंगलबार नयाँ केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र १ जना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । मनोनित…