जनकपुरधाम – मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम भएको झडपमा प्रदेशका शिक्षामन्त्री घाइते भएका छन् । सप्तरीमा भएको कार्यक्रममा जनमत पार्टी र प्रहरीबीच झडप भएपछि शिक्षामन्त्री महेशप्रसाद यादवसहित ३ जना घाइते भएका छन् । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । झडपमा मधेशका शिक्षा तथा संस्कृतिमन्त्री…