मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाण्डु – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मंगलबार अपराह्न मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।