काठमाण्डु – खाना पकाउने एलपी ग्यासको मूल्य १२.७५ रुपैयाँ बढाउने सहमतिपछि उद्योगीले आन्दोलन फिर्ता लिएका छन् । मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ बढाउनेसहित ५ बुँदे सहमति भएको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० बाट बढेर १ हजार ९२२ रुपैयाँ ७५ पैसा पुग्ने…