दुई तिहाइको राग अलाप्ने सरकारले ल्याएको अध्यादेश पास भएपनि जनतालाई केही फाइदा छैन : प्रचण्ड

काठमाण्डु–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश पास हुने अवस्था नरहेको बताएका छन् । आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताएका हुन् । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि…