काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको पहिलो एक वर्षमा विकास, सेवा र सुशासनको क्षेत्रमा धेरै रेकर्डहरू बनेको बताउँदै आगामी वर्षमा थप रेकर्डहरू बन्ने दाबी गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा १३१औँ माओ दिवसलाई सम्बोधन गर्दै उनले बितेको १ वर्षमा पनि रेकर्ड बनेको र अबको एक वर्षमा सेवा, विकास र सुशासनका क्षेत्रमा थप नयाँ…