सभामुख घिमिरेले गरे एमाले सांसद लक्ष्मी कोइरीको निलम्बन फुकुवा

काठमाण्डु - नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी- १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका हुन् । उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा…