काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न सुझाव दिएका छन् । शनिबार काठमाण्डुमा आयोजित कांग्रेस बागमती प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अब आफू प्रधानमन्त्री नबनेर प्रकाशमान, विमलेन्द्र निधि र डा. शेखर कोइरालामध्ये कसैलाई पालो दिन उनले आग्रह गरे । पार्टीका ३ जना नेताले आफूहरू प्रधानमन्त्री नबन्ने भनेको…