फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीकाे निर्णय

काठमाण्डु- नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठकले विधान सम्मेलन गर्नको लागि विधान मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय…