एमाले सरकारको नेतृत्वमा नआएसम्म देशको समस्या समाधान हुँदैन : ईश्वर पोखरेल

काठमाण्डु – नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी भएको बताएका छन् । सोमबार नेकपा एमाले इलामको सूर्योदय नगर कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले देशको स्थायित्व र समृद्धिको लागि नेकपा एमाले नेतृत्वको सरकार आवश्यक पर्ने बताए । ‘जहिलेसम्म नेकपा एमाले नेतृत्वमा आउँदैन त्यहिलेसम्म देशको समस्या समाधान हुँदैन,’…