काठमाण्डु – नेकपा एकीकृत समाजवादीले पार्टीका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा आज मंगलबार बसेको सचिवालय बैठकले पार्टीको राष्ट्रिय सम्मेलनले पछि मिति तोक्ने गरी हाललाई जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको प्रस्तावमाथि छलफल जारी रहेको…