डोटीमा नेकपा एसका प्रेम आले विजयी

धनगढी- नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले संसदमा तेस्रो ह्याट्रिक गरेका छन् ।

डोल्पा-१ मा एमालेका शेरबहादुर बुढा निर्वाचित

डोल्पा – डोल्पा क्षेत्र नम्बर १ को (१) बाट प्रदेशसभा सदस्यामा नेकपा (एमाले)का शेरबहादुर बुढा

रूपन्देही-५ मा एमालेका वासुदेव घिमिरे विजयी

भैरहवा – रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन् ।

सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी

सल्यान – प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी भएका छन्। उनी ३५

लमजुङ प्रदेशसभा २ मा कांग्रेसका पौडेल निर्वाचित

लमजुङ – लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।

फिफा विश्वकप: आज पनि चार खेल हुँदै

काठमाण्डु – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित

लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

कंचनपुर -१ को क बाट एमालेका विरबहादुर थापा विजयी

कंचनपुर-  कंचनपुर १ को क बाट नेकपा एमालेका विरबहादुर थापा निर्वाचित भएका छन् । थापा

रुपन्देही-५ बाट एमालेका वासुदेव घिमिरे विजयी

वुटवल- नेकपा एमालेका वासुदेव घिमिरे रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका

कास्की -२ बाट नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित

पोखरा – कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् ।