काठमाण्डु– एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना जुवाडे पक्राउ परेका छन् । कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीसहित ११ जना गौरीघाटबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार पुरुषोत्तम शर्मासहित ११…