काठमाण्डु – अवैध सुनको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाण्डु महानगरपालिका–२४ बाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुलाको महाकाली नगरपालिका–३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापाको बिर्तामोड नगरपालिका–३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारतको महाराष्ट्र सांगली आटपाही थाना बस्ने ३७ वर्षीय…