विदेश पठाउन ‘भिजिट भिसा’मा कीर्ते ! घुस लिने ३ कर्मचारीको पर्दाफास, थुप्रै पक्राउ

काठमाण्डु – फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ३ कर्मचारीसहित ३२ जनालाई पक्राउ गरेको छ । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी…