हेटौंडा – ठूलोबुवासँग पैसा माग्ने उद्देश्यले घरमा गोली प्रहार गर्नेसहित ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ बस्ने ३३ वर्षका निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । पक्राउ परेका निश्चल पौडेलले पैसा असुल्ने उद्देश्यले आफ्नै ठूलोबुवा हेटौंडा उपमहानगरपालिका–९ बस्ने सूर्यप्रसाद श्रेष्ठको…