बर्दिया – जिल्लाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो शालिग्रामसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । शालिग्राम १ थान, ३०० ग्राम बराबरको शालिग्राम ३ थान र २५० ग्राम पितलको घोडा १ थानसहित ठाकुरबाबा नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ…