आममाफी बदर भएपछि रिगललाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाण्डु – राष्ट्रपतिले योगराज ढकाल ‘रिगल’लाई दिएको आममाफी सर्वाेच्च अदालतले बदर गरेपछि उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । रिगललाई पक्राउ गरेर अदालतमा बुझाउने तयारी थालिएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । अदालतको आदेशलगत्तै उनको खोजीमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय असूलउपर…