काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई हाल भक्तपुर मध्यपुरठिमी –९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई हालै पक्राउ गरेको छ । उनी बैंकिङ कसूरजन्य अपराध मुद्दामा कैद तथा जरिमानाको सजाय सुनाइएका व्यक्ति हुन् । आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि एक जनालाई २५ लाख रुपैयाँको चेक…