काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र अधिवक्ता हिमालय बिक्रम विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारमा कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै रकम लिइरहेको अवस्थामा घुससहित पक्राउ परेका थिए । आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई…