डिएसपी भन्दै धम्काउने र चोरी गर्ने युवक काठमाडौंबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक(डीएसपी) भन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो । डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रहेर…