चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले आज विहान चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट मोटरसाईकलसहित धादिङ्ग गल्छी गाउँपालिका बस्ने बिजय तामाङ्ग र आईतराज तामाङ्गलाई पक्राउ गरेको हो । उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी…