धनुषा बम विस्फोट : विप्लव समूहका पाँच जना पक्राउ

काठमाडौं – शुक्रबार मध्यराति भएको धनुषा बम विस्फोटमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको थिरेश्वरनाथ नगरपालिका–५ स्थित औषधि व्यावसायी राजेश साहको घरमा भएको बम विस्फोटनमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सचिव हंसपुर नगरपालिका–२ का ३२ वर्षीया ललिता देवी महरा लगायत पाँचजना…