राजनीतिक आडमा अपराध कर्म, चेतन हत्याकाण्डमा मुछिएका थिए तरुणका नगर सभापति !

बाँके – सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको इजाजत पत्र (लाइसेन्स) र नामसारी गरेका छन् । कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्न लाइसेन्स लिएर हतियारको प्रयोग गरेका प्रहरीले भेट्टाएको छ । सुरक्षा खतरा भएको भन्दै वर्षौँदेखि…