भक्तपुर – चाँगुनारायण नगरपालिका–१ स्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनाम पार्न खोज्ने सोही स्थान बस्ने ४० वर्षीय बाबु कृष्ण रोक्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा।६७ प १३३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रोक्काले मादक पदार्थ सेवन गरेको पाइएपछि कारवाहीबाट बच्न…