झापा – प्रहरीले कनकाई पुलमा बम राखेको आरोपमा झापा र सुनसरीबाट पाँच जनालाई पक्राउ गरेको छ । बम राखेर आतंक सृजना गरेको भन्दै प्रहरीले इटहरी र झापाका बिभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइहेको इलाका प्रहरी कार्यालय…