बम आतंक : नागढुंगामा विस्फोट, लगनखेल र बालकुमारीमा पनि बम

काठमाडौँ— राजधानी काठमाडौंमा बम आतंक मच्चिएको छ। आइतबार अपराह्न ३ जनाको ज्यान जाने गरी घट्ट्ेकुलो र सुकेधारामा बम विस्फोट भएकोमा अन्य क्षेत्रमा पनि घटना दोहोरिएका छन्। प्रहरी अधिकारीहरुका अनुसार आइतबार बेलुका काठमाडौँको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा…