जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १५ जना पक्राउ

काठमाडौं - काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने मिन कुमारी शिवाकोटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २५ वर्षीय उमेश सेवासहित ११ जनालाई नगद ३ लाख ६२ हजार रुपैयाँ र ४ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ बस्ने कमल थापाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१३ बस्ने ५२ वर्षीय कृष्ण…