स्वास्नीको हत्या अभियोगमा लोग्ने प्रकाउ

इलाम -  श्रीमतीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय, इलामले एक जनालार्इ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–२ बौद्दधामका ४८ वर्षीय केशरबहादुर मोक्तान छन् । प्रहरीका अनुसार मोक्तानले बाँसको लाठीले कुटपिट गर्दा उनकी श्रीमति मनमायाको मृत्यु भएको हो ।मोक्तानले बुधबार राति आफ्नै ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको कालगतिले मृत्यु भएको भनि स्थानीयलाई खबर गरेको…