काठमाडौं -प्रहरीले ठुलो परिमाणमा लागु औषधसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १६ वीरगञ्ज भन्सार कार्यालय अगाडिबाट भारतको मोतिहारीका ३० वर्षीय निराजन कुमार र रक्सौलका १९ वर्षीय राजन गुप्तालाइ पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले लागु औषध ईन्जेक्सन डाईजेल्याब ५ सय पिस, नुर्फिन ५…