प्रतिबन्धित भारतीय १६ लाखसहित ठमेलबाट पाँच जना पक्राउ

काठमाडौं - प्रतिबन्धित भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो । व्लु मुन होटलबाट पक्राउ पर्नेमा शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र…