हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

काठमाण्डु – हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–२३ ओमबहाल बस्ने भारतको कलकत्ता घर भएका ६७ वर्षीय सुरज दत्त र चन्द्रागिरी नगरपालिका–१५ तिनथाना बस्ने रूपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–२४…