सहकारी ठगी काण्डमा भरत जंगम पक्राउ

काठमाण्डु-काठमाडौंको बानेश्वरमा रहेको साई स्वागत सहकारीका पूर्वअध्यक्ष भरत जंगम पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यसअघि तत्कालीन अध्यक्ष भरत जंगम, उपाध्यक्ष निकिता पौडेल तथा अन्य पदाधिकारीहरु सहकारीको सदस्य नै नभएका र सम्पर्कमै नरहेका मानिसहरुको सञ्चालक समिति बनाएर बाहिरिएको…