झापामा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने ११ जना पक्राउ

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहनगर दमकमा कालोझण्डा देखाउने ११ जना पहिचानवादीलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदै गर्दा आईतबार दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीहरूले ओलीलाई कालोझण्डा देखाउनुका साथै चर्को नाराबाजी गरेका थिए । प्रहरीले ११ जना पहिचानवादीलाई पक्राउ गरेको…