दीपेश पुनसँग सूर्यदर्शन सहकारी ठगीमा २ करोड १४ लाख बिगो दाबी

काठमाण्डु – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग पनि सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले बिगो माग गर्दैै मुद्दा दायर गरेको छ । पुनसंग २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाउँदै बिगो माग दाबी गरिएको हो । आइतबार जिल्ला अदालत कास्कीमा…