काठमाण्डु – कास्कीका जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता नगर्ने भएको छ । कार्यालयले आज नभ्याइएको भन्दै आइतबारमात्रै मुद्दा दर्ता गर्ने तयारी गरेको हो । न्यायाधिवक्ता कमला काफ्लेले सूर्यदर्शन सहकारी ठगीका अभियुक्तविरूद्ध पूरक अभियोग भने आइतबार मात्र दर्ता हुने…