काठमाण्डु– हेटौंडाबाट ८ किलो सुन बरामद भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ बाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन् । शनिबार बिहान पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको हो । बरामद सुनको मूल्य ११ करोड ४३ लाख…