गीतकार अगम विकरालले ल्याए ‘जोडी शंख टुटाउँदै’

काठमाण्डु - गीतकार अगम विकरालको ‘जोडी शंख टुटाउँदै’ गीत सार्वजनिक भएको छ। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य चन्द्र रानाहँछाले संगीत भरेको जोडी शंख टुटाउदै गीतलाई श्रेयसी चेम्जोङले मीठो स्वर दिएकी छन्। त्यस्तै उक्त गीतलाई कृष्णभक्त राईले पनि गाइसकेका छन्। एरेन्जर फणीन्द्र राई रहेको उक्त गीत निकै श्रुतिमधुर बनेको छ। यसअघि पनि गीतकार विकरालको केही…