काठमाण्डु–सन् २००६ पछि इङ्ग्ल्यान्डमा १० र ११ वर्षका बालबालिकामा ३० प्रतिशतले मोटोपन बढेको छ। परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा आफ्नो तौलसँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गहिरो चिन्ताजनक’ अवस्था भनेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । बुधबार सार्वजनिक भएको प्रतिवेदनले सन् २०१३ पछि पाँच वर्षका बालबालिकाको उचाइमा लगातार गिरावट र २५ वर्षभन्दा…