काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज देशभर १ हजार ६०६ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज…