काठमाण्डु – पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पुत्र प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर लामो समयदेखि फरार रहेका थापालाई शुक्रबार काठमाण्डुको बौद्धबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुले थापालाई पक्राउ गर्न २०८० बैशाख ३१ गते पक्राउ पुर्जी लिइसकेको थियो । बादल गृहमन्त्री हुँदा…