साउदी अरब पठाइदिने प्रलोभनमा १ लाख २५ हजार ठगी, मेनपावर सञ्चालक पक्राउ

काठमाण्डु – साउदी अरब पठाइदिने प्रलोभनमा पारेर १ लाख २५ हजार रुपैयाँ ठगी गर्ने मेनपावर सञ्चालक २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाण्डु महानगरपालिका–३१ बस्ने ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफी मल्ललाई…