जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिका–१४ कुलेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । कुलेश्वरमा डेरा गरी बस्ने भारतको बिहार घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले आरोपीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ…