नेपालीलाई क्यासिनो छिराउन नक्कली भारतीय आधारकार्ड बनाउने ३ जना पक्राउ

काठमाण्डु – नेपालीलाई क्यासिनो छिराउन नक्कली भारतीय आधारकार्ड बनाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । उपत्यकाभित्र भएका क्यासिनोमा हुने विभिन्न क्रियाकलापमाथि सुक्ष्म रूपमा निगरानी गर्दा क्यासिनोमा प्रवेश गराई खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने…