जीवितै पतिको मृत्युदर्ता बनाएर एकल भत्ता खाने महिला र वडा सचिवविरुद्ध मुद्दा दायर

काठमाण्डु – जीवितै पतिको मृत्यु दर्ता बनाएर एकल भत्ता खाने महिला र वडा सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र महिला निर्मला खत्रीलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो । खत्रीका पतिले नै आफू जीवितै हुँदै…